हामी लाई नै किन छान्नुहोस्

तपाई लाई हामी जुनसुकै बीमा कम्पनी को विभिन्न बीमा योजनाहरु को तुलना गर्न र कसरी फाइदा हुने बीमा योजना छनौट गर्ने सबै जानकारी गराउछौं l पहिले परामर्श लिनुहोस् अनि मात्र सेवा लिनुहोस् l तपाइ लाई फाइदा हुन्छ जस्तो लागेमा मात्र तपाई सेवा लिनुहोस् l साथै हामीले तपाई लाई सेवा दिन सक्छौ जस्तो लागेमा मात्र हामी तपाई संग सम्बन्ध बढाउने छौ l तपाई को बीमा हामी गराउछौं वा गराउन सक्छौं भन्ने कुरा तपाई संग छलफल पछि मात्र सम्भव छ l हाम्रा ग्राहक बिमित लाई सर्बाधिक फाइदा र सर्वाधिक सुरक्षा का लागि ग्यारेन्टी सहित को बीमा परामर्श तथा सेवा प्रदान गराउछौं l लामो समय देखि बीमा क्षेत्र मा सेवारत हरेक कम्पनी र हरेक योजनाको सहि जानकारी दिनसक्ने बिज्ञ संग परामर्श सेवा हामी उपलब्ध गराउछौं l यहाँ नगद फिर्तासमेत को ग्यारेन्टी सहित न्युनतम लगानी मा उच्चतम लाभ सुनिस्चित गरिने सेवा प्रदान गरिन्छ l तपाई लाई उत्कृस्ट सेवा दिनु नै हाम्रो सफल ब्यबसायीक उपलब्धि हुनेछ र यसका लागि कुनै कन्जुस्याइँ हुदैन l

Showing posts with label बीमा समाधान. Show all posts
Showing posts with label बीमा समाधान. Show all posts

Wednesday, 30 November 2022

जीवन बीमा कसको लागि होइन ?

जीवन बीमा उसको लागि होइन जसलाई निश्चित रुपमा थाहा छ कि

१. ऊ २० - २५ बर्ष बाच्ने छ
२. ऊ सधै कमाउन योग्य रहनेछ
३. ऊ सधै स्वस्थ रहनेछ
४. ऊ संग छोराछोरीको बिवाह का लागि पर्याप्त धन रहनेछ
५. बुढेसकाल मा उसका हरेक आवस्यकता को पूर्ति हुनेछ
६. यदि ऊ नरहे उसको नातेदारले उसको परिवारको रेखदेख उसको जस्तै गर्नेछन l

माथि का हरेक कुरा मा तपाई सुनिस्चित रहेको संसार को अति दुर्लभ व्यक्ति लाई हामी कुनै बीमा योजना प्रस्ताव गर्न र बिक्री गर्न सक्दैनौ l तर

यदि निश्चिन्त हुनु हुन्न भने आजै ९८५२०४८७४६ मा सम्पर्क गरी आफ्नो लागि पर्याप्त आर्थिक सुरक्षा लिनुहोस् l
जुनसुकै बीमा कम्पनी को परामर्श तथा सेवाहरु हामी संग उपलब्ध छ l
Share:

महत्वपुर्ण सुझाव तथा गुनासो

Name

Email *

Message *

मेरो स्थानीय ठेगाना

2yu
html embed google map
@सर्वाधिकार sarojumarjha.com.np मा सुरक्षित छ | Designed , Privacy Policy And Copyright © www.sarojkumarjha.com.np | |info@sarojkumarjha.com.np|